Section 155
यातायात व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार
यातायात व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–
(क) आफ्नोे क्षेत्रभित्र चल्ने यातायात सेवा निर्वाधरूपमा सञ्चालन गर्न सार्वजनिक सवारीहरूलाई यातायात सेवा सञ्चालन गर्ने कार्यमा संलग्न गराउने ।
(ख) आफ्नोे क्षेत्रभित्र बाटो कायम नभएको ठाउँमा केही समयको लागि बाटो कायम गरी यातायात सेवा सञ्चालन गर्नु पर्ने भए अस्थायी बाटो कायम गरी सो बाटोमा चल्ने सार्वजनिक सवारीको भाडा निर्धारण गर्न विभागमा सिफारिस गर्ने ।
(ग) आफ्नोे क्षेत्रभित्र सार्वजनिक सवारीहरूले बाटोको इजाजतपत्र लिई यातायात सेवा सञ्चालन गरे नगरेको, समय समयमा सो को नवीकरण गरे नगरेको निरीक्षण गर्ने वा गर्न लगाउने ।
(घ) आफ्नोे क्षेत्रभित्र चल्ने सार्वजनिक सवारीहरूले समय समयमा जाँचपास गरे नगरेको र यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही नियमित यातायात सेवा प्रदान गरे नगरेको समय समयमा निरीक्षण गर्ने वा गर्न लगाउने ।
(ङ) आफ्नोे क्षेत्रभित्र यात्रीको चाप र सवारीको सङ्ख्या इत्यादिको अध्ययन गरी कुनै ठाउँमा यातायात सेवा सञ्चालन गर्नु पर्ने आवश्यक देखेमा सो क्षेत्रमा बाटो निर्धारण हुन विभाग समक्ष सिफारिश गर्ने ।
(च) आफ्नोे क्षेत्रभित्र यातायात सेवा सुव्यवस्थितरूपमा सञ्चालन गर्न अन्य आवश्यक काम कारवाही गर्ने ।
(क) आफ्नोे क्षेत्रभित्र चल्ने यातायात सेवा निर्वाधरूपमा सञ्चालन गर्न सार्वजनिक सवारीहरूलाई यातायात सेवा सञ्चालन गर्ने कार्यमा संलग्न गराउने ।
(ख) आफ्नोे क्षेत्रभित्र बाटो कायम नभएको ठाउँमा केही समयको लागि बाटो कायम गरी यातायात सेवा सञ्चालन गर्नु पर्ने भए अस्थायी बाटो कायम गरी सो बाटोमा चल्ने सार्वजनिक सवारीको भाडा निर्धारण गर्न विभागमा सिफारिस गर्ने ।
(ग) आफ्नोे क्षेत्रभित्र सार्वजनिक सवारीहरूले बाटोको इजाजतपत्र लिई यातायात सेवा सञ्चालन गरे नगरेको, समय समयमा सो को नवीकरण गरे नगरेको निरीक्षण गर्ने वा गर्न लगाउने ।
(घ) आफ्नोे क्षेत्रभित्र चल्ने सार्वजनिक सवारीहरूले समय समयमा जाँचपास गरे नगरेको र यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही नियमित यातायात सेवा प्रदान गरे नगरेको समय समयमा निरीक्षण गर्ने वा गर्न लगाउने ।
(ङ) आफ्नोे क्षेत्रभित्र यात्रीको चाप र सवारीको सङ्ख्या इत्यादिको अध्ययन गरी कुनै ठाउँमा यातायात सेवा सञ्चालन गर्नु पर्ने आवश्यक देखेमा सो क्षेत्रमा बाटो निर्धारण हुन विभाग समक्ष सिफारिश गर्ने ।
(च) आफ्नोे क्षेत्रभित्र यातायात सेवा सुव्यवस्थितरूपमा सञ्चालन गर्न अन्य आवश्यक काम कारवाही गर्ने ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९
Preamble - 0
Chapter - 3
Section 13: प्रवेश दर्ता गराउनु पर्नेSection 14: सवारी दर्ता गराउनु पर्नेSection 15: सवारी दर्ता गराउन दरखास्त दिनु पर्नेSection 16: सवारी दर्ताको प्रमाणपत्रSection 17: सडकमा चल्न सक्ने सक्षमताको प्रमाणपत्र दिनु पर्नेSection 18: संयुक्त दर्ताSection 19: अस्थायी दर्ताSection 20: अस्थायी दर्ताको लागि दरखास्तSection 21: अस्थायी दर्ताको प्रमाणपत्रSection 22: सवारी ल्याउनु पर्नेSection 23: सवारीको जाँचबुझको लागि मापदण्ड तोक्न सकिनेSection 24: सवारी दर्ता गर्न इन्कार गर्न सकिनेSection 25: दर्ताको मान्यताSection 26: जानकारी दिनु पर्नेSection 27: सरूवा दर्ताSection 28: सवारीको लगत राख्नु पर्नेSection 29: अनुमति नलिई विदेशी सवारी चलाउन नहुनेSection 30: विदेशी सवारी चलाउन अनुमति दिनेSection 31: दर्ताको प्रमाणपत्र नवीकरणSection 32: अधिकार प्राप्त अधिकारीले सूचना गर्न सक्नेSection 33: नवीकरण सम्बन्धी विशेष व्यवस्थाSection 34: दर्ताको प्रमाणपत्र स्वतSection 35: पुन दर्ता हुन सक्नेSection 36: सवारी धनीको ठेगाना बदलिएमा सूचना गर्नुपर्नेSection 37: सवारीको नामसारीSection 38: दर्ता परिवर्तन गर्न नहुनेSection 39: स्वीकृति नलिई हेरफेर गर्न नहुनेSection 40: दर्ताको प्रमाणपत्र स्थगित गर्न सक्नेSection 41: दर्ताको प्रमाणपत्र खारेज गर्नेSection 42: नवीकरण दस्तुर मिन्हा दिनेSection 43: दर्ताको प्रमाणपत्रको प्रतिलिपि दिनेSection 44: विवरण पेश गर्नु पर्ने
Chapter - 4
Section 45: सवारी चलाउन नहुनेSection 46: सवारी चलाउन दिन नहुनेSection 47: चालकको लागि अयोग्यताSection 48: चालक अनुमतिपत्रको लागि दरखास्तSection 49: दरखास्तवालाको परीक्षणSection 50: चालक अनुमतिपत्र दिनेSection 51: परीक्षणकालमा रहनेSection 52: विदेशी राष्ट्रबाट प्राप्त चालक अनुमतिपत्रको मान्यताSection 53: अन्तर्राष्ट्रिय चालक अनुमतिपत्र स्वतSection 54: चालक अनुमतिपत्रको वैधताSection 55: चालक अनुमतिपत्रमा अरू सवारी समावेश गर्नेSection 56: चालक अनुमतिपत्रको नवीकरणSection 57: चालक अनुमतिपत्र स्वतSection 58: नवीकरण गराउँदा निरोगिताको प्रमाणपत्र पेश गर्नु पर्नेSection 59: चालकको ठेगाना बदलिएमा सूचना गर्नु पर्नेSection 60: चालक अनुमतिपत्र निलम्बन गर्न सकिनेSection 61: चालक अनुमतिपत्र खारेज गर्न सकिनेSection 62: चालक अनुमतिपत्रको प्रतिलिपि दिने
Chapter - 5
Section 63: अनुमतिपत्र नलिई परिचालकको काम गर्न नहुनेSection 64: परिचालकको काममा लगाउन नहुनेSection 65: परिचालकको लागि अयोग्यताSection 66: परिचालक अनुमतिपत्रको लागि दरखास्त दिनेSection 67: परिचालक अनुमतिपत्र दिनेSection 68: परिचालक अनुमतिपत्रको नवीकरणSection 69: परिचालक अनुमतिपत्र स्वतSection 70: परिचालकको ठेगाना बदलिएमा सूचना गर्नु पर्नेSection 71: परिचालक अनुमतिपत्र निलम्बन गर्न सकिनेSection 72: परिचालक अनुमतिपत्र खारेज गर्न सकिनेSection 73: परिचालक अनुमतिपत्रको प्रतिलिपि दिने
Chapter - 6
Section 74: बाटो निर्धारण गर्नेSection 75: बाटो इजाजतपत्र नलिई यातायात सेवा सञ्चालन गर्न नहुनेSection 76: बाटो ईजाजतपत्रको लागि दरखास्तSection 77: बाटो इजाजतपत्र दिनु पर्नेSection 78: बाटो इजाजतपत्र दिंदा जाँचनु पर्ने कुराहरूSection 79: बाटो परिवर्तन गर्नु परेमाSection 80: बहु बाटो इजाजतपत्र दिन सकिनेSection 81: पटके बाटो इजाजतपत्रSection 82: बाटो इजाजतपत्र दिन इन्कार गर्न सकिनेSection 83: बाटो इजाजतपत्र नवीकरणSection 84: बाटो इजाजतपत्र स्वतSection 85: पुन बाटो इजाजतपत्र दिन सकिनेSection 86: बाटो इजाजतपत्र स्थगित गर्न सकिनेSection 87: बाटो इजाजतपत्र रद्द गर्न सकिनेSection 88: बाटो इजाजतपत्रको प्रतिलिपि दिनेSection 89: जाँचपास गराउनु पर्नेSection 90: जाँचपासको लागि दरखास्तSection 91: जाँचपासको प्रमाणपत्र दिनुपर्नेSection 92: पुन जाँचपास गराउनु पर्नेSection 93: यातायात सेवाको नाम पञ्जीकृत गर्नु पर्नेSection 94: यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको नवीकरणSection 95: यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र स्वतSection 96: भाडा निर्धारण गर्नेSection 97: परिचयपत्र नझुण्ड्याएको व्यक्तिले यात्री टिकट बेच्न नहुनेSection 98: यात्री टिकटको ढाँचाSection 99: माल ढुवानी गर्दा माल ढुवानीको विवरण सहितको बील दिनु पर्नेSection 100: यात्री–सूची तयार गर्नु पर्नेSection 101: यात्री र मालसामान सुरक्षित रूपमा पुर्याउनु पर्नेSection 102: सीटभन्दा बढी यात्री राख्न नहुनेSection 103: यात्रा विश्राम गर्नु पर्नेSection 104: चालकको पालो फेर्नु पर्नेSection 105: टिकट नलिई यात्रा गर्नमा प्रतिबन्धSection 106: बाटोको नक्सा र समय तालिकाको जानकारी गराउनेSection 107: सीट सुरक्षित राख्नु पर्नेSection 108: सुरक्षाकर्मी राख्न सकिनेSection 109: अनुचित व्यवहार गर्न नहुनेSection 110: सार्वजनिक सवारीमा धूम्रपान गर्न नहुनेSection 111: चालकसँग कुरा गर्न नहुनेSection 112: फेला परेको मालसामान बुझाउनु पर्नेSection 113: यात्री लिन इन्कार गर्न नहुनेSection 114: नेपाल सरकारको विशेष अधिकार
Chapter - 7
Section 115: सवारीको गति निर्धारणSection 116: सवारीको वजनSection 117: सवारीमा राखिने मानिस र मालसामानको हद तोक्नेSection 118: सवारी चलाउन प्रतिबन्ध लगाउनेSection 119: ट्राफिक सङ्केत टाँस्ने, टाँग्ने वा जडान गर्नेSection 120: ट्राफिक सङ्केतको पालन गर्नु पर्नेSection 121: पार्किङ्ग स्थान तथा बस बिसौनी निर्धारण गर्नेSection 122: सवारीलाई खतरा हुने किसिमबाट राख्न नहुनेSection 123: सवारीको अन्य भागमा मानिस राख्न नहुनेSection 124: चालकलाई बाधा पुग्ने काम गर्न नहुनेSection 125: आवागमनमा बाधा पार्न नहुनेSection 126: सार्वजनिक स्थानमा खाल्टो खन्दा साङ्केतिक चिन्ह राख्नु पर्नेSection 127: सवारीमा सांकेतिक चिन्ह राख्नु पर्नेSection 128: सवारीलाई मार्ग परिवर्तन गर्न र यात्रीलाई बन्धक बनाउन नहुनेSection 129: दुर्घटनामा परेका सवारी र यात्रीको हानि नोक्सानी गर्न नहुनेSection 130: सवारी चलाउँदा सुरक्षापेटी तथा हेल्मेट लगाउनु पर्नेSection 131: खोजेको बेला देखाउनु पर्नेSection 132: सवारी रोक्नु पर्नेSection 133: दुर्घटना भएमा चालकको कर्तव्यSection 134: दुर्घटना परेको सवारीको निरीक्षणSection 135: सवारी बायाँतिरबाट चलाउनु पर्नेSection 136: पेटीबाट हिंड्नु पर्नेSection 137: निर्धारित ठाउँबाट बाटो काट्नु पर्नेSection 138: पाल्तु पशुपन्छी छाड्न नहुनेSection 139: जानकारी दिनुपर्नेSection 140: घुम्ती निरीक्षकSection 141: चालकले आफ्नोे अनुमतिपत्र अरूलाई दिन नहुनेSection 142: मादक तथा अन्य लागू पदार्थ सेवन गर्न नहुनेSection 143: राती सवारी चलाउँदा बत्ती बाल्नु पर्नेSection 144: अवस्था ठीक नभएको सवारी चलाउन नहुनेSection 145: आवश्यक सहयोग पुर्याउनेSection 146: प्रचार प्रसार गर्ने गराउनेSection 147: लापरवाहीसाथ सवारी चलाउन नहुने
Chapter - 9
Section 153: विभागको काम, कर्तव्य र अधिकारSection 154: यातायात व्यवस्थापन समितिSection 155: यातायात व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारSection 156: परीक्षा समितिSection 157: यातायात निरीक्षकको नियुक्तिSection 158: यातायात निरीक्षकको काम, कर्तव्य र अधिकारSection 159: प्रशिक्षण केन्द्र, कारखाना तथा वर्कसप सञ्चालन गर्न अनुमति लिनुपर्ने
Chapter - 11
Section 165: हानि नोक्सानी पुर्याउन नहुनेSection 166: सवारी धनी वा व्यवस्थापकले तिर्नु पर्नेSection 167: सजाय नहुनेSection 168: प्रतिस्पर्धात्मक ढङ्गबाट यातायात सेवा सञ्चालन गर्नेSection 169: निर्देशन दिन सक्नेSection 170: अधिकार प्रत्यायोजनSection 171: पुनरावेदनSection 172: उजुर गर्ने हदम्याद र पुनरावेदन गर्ने म्यादSection 173: सहयोग पुर्याउनु पर्नेSection 174: अन्य सवारी साधनको चालकले यस ऐनको पालन गर्नु पर्नेSection 175: असल नियतले गरेको कामको बचाउSection 176: विशेष अधिकारSection 176A: नेपाल सरकार वादी हुनेSection 177: बाधा अडकाउ फुकाउने अधिकारSection 178: अनुसूचीमा हेरफेर गर्न सक्नेSection 179: नियम बनाउने अधिकारSection 180: खारेजी र बचाउ